fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ कर्पोरेट

निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा
निशानको नयाँ गाडी ‘किक्स’ पोखरामा

प्रिमियर मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘किक्स’ बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेसको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय...

बुद्ध एयरको २४ हजारमै काठमाडौं–कोलकाता उडान
बुद्ध एयरको २४ हजारमै काठमाडौं–कोलकाता उडान

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको कोलकाताबाट गर्ने भएको छ । पश्चिमबंगालको राजधानी कोलकाता उडानका लागि बुद्ध एयरले आफ्नो आधिकारिक कार्यालय पनि खोलिसकेको जनाएको छ । नयाँ वर्ष २०७६ को आगमनसँगै वैशाख २ बाट कोलकाता...

हुन्डाईको नयाँ स्यान्ट्रो आजदेखि नेपाली बजारमा
हुन्डाईको नयाँ स्यान्ट्रो आजदेखि नेपाली बजारमा

हुन्डाईको नयाँ स्यान्ट्रो आज देखि नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो कार लन्च गर्ने जानकारी दिएको हो । नेपाली बजारमा यसको मूल्य कति पर्ने भन्ने पनि सबै कुरा आजै...

बागमती सरसफाइ अभियानलाई नेपाल टेलिकमको सहयोग
बागमती सरसफाइ अभियानलाई नेपाल टेलिकमको सहयोग

नेपाल टेलिकमले बागमती सरसफाइ अभियानमा आवश्यक सामग्री सहयोग गरेको छ । बागमती सफाइ महाअभियान आरम्भ भएको ३००औं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई...

टेलिकमको वार्षिकोत्सवमा प्याकेज नै प्याकेज घोषणा
टेलिकमको वार्षिकोत्सवमा प्याकेज नै प्याकेज घोषणा

नेपाल टेलिकमले १५ औं वार्षिकोत्सवका अवसरमा उपभोक्ताका लागि विभिन्न प्याकजको घोषणा गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार माघ २२ देखि फागुन २२ सम्म एनटी मोबाइल एप डाउनलोड र रजिष्ट्रेसनमा १०० एमबी डाटा निःशुल्क गरिएको छ ।...

शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै मेगा बैंक
शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै मेगा बैंक

मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्‍घाटन गरिएको हो। तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र...

फोरजी विस्तारका लागि जेटीइ-टेलिकम सम्झौता
फोरजी विस्तारका लागि जेटीइ-टेलिकम सम्झौता

नेपाल टेलिकमले फोरजी/एलटीई सेवा विस्तारका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता गरेको छ । नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटारेडियो एक्सेस नेटवर्क ( र्‍यान)  नेटवर्क तयार गरिने टेलिकमले जानकारी दिएको छ ।...

जगदम्बा इन्टरप्राइजेजले ल्यायो जगशक्ति गोल्ड छड
जगदम्बा इन्टरप्राइजेजले ल्यायो जगशक्ति गोल्ड छड

जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्रान्ड एम्बेसडर) मा चर्चित हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।...

एलआईसी नेपालको सीईओमा लक्ष्मीप्रसाद दास नियुक्त
एलआईसी नेपालको सीईओमा लक्ष्मीप्रसाद दास नियुक्त

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन । कम्पनीको ९७ औं संचालक समिति बैठकले उनलाई आगामी तीन वर्षका लागि प्रमुख कार्यकारी अधिकृत बनाएको हो । यसअघि कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले कायम मुकायम...