fbpx
Rashifal Ad
Nepal Mediciti
कर्णालीमा किसान नायक नायिकाको छनौट हुने
कर्णालीमा किसान नायक नायिकाको छनौट हुने

कर्णालीमा कृषिमा प्रभावकारी काम गर्ने किसान मध्येबाट किसान नायक नायिका छनौट गरी पुरस्कार प्रदान गरिने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताएकी छन् । सोमबार मन्त्रालयको वार्षिक प्रगती समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘कर्णाली प्रदेशमा सम्भावना...

लमजुङमा गोठ भत्किएर आठवटा भेडा मरे, दुई लाख क्षति
लमजुङमा गोठ भत्किएर आठवटा भेडा मरे, दुई लाख क्षति

गण्डकी प्रदेशको लमजुङमा भेडीगोठ भत्किँदा आठवटा भेडा मरेका छन् । शुक्रबार राति दूधपोखरी गाउँपालिका–३, ठूलो काभ्रेका ८७ वर्षीय इन्द्रजित घलेको कच्ची भेडीगोठ भत्किँदा आठवटा भेडा मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आठवटा भेडा मर्दा घलेले डेढ लाखबराबर क्षति...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब
चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ ।...

प्रदेश एक सरकार र वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी पत्रमा हस्ताक्षर
प्रदेश एक सरकार र वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी पत्रमा हस्ताक्षर

प्रदेश एक सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमितामा राखेर सार्वजनिक निजी साझेदारी समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो र उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष भवानी...

कृषि मेला सम्पन्न : ५० हजारले गरे अवलोकन
कृषि मेला सम्पन्न : ५० हजारले गरे अवलोकन

प्रदेश पाँच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएको कृषि मेला सकिएको छ । मेलामा झण्डै ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको कारोवार भएको बुटवल आयोजक संघका अध्यक्ष तथा मेला...

दुर्गेस कुमार यादव : बिएस्सी एजी गरेका २४ वर्षीय स्मार्ट किसान
दुर्गेस कुमार यादव : बिएस्सी एजी गरेका २४ वर्षीय स्मार्ट किसान

हुनत नेपाल कृषि प्रधान देश हो । तर, यहाँ कृषि पेशा र कृषकलाई सम्मानको दृष्टिले हेर्नेहरू न्यून मात्रमा छन् । त्यसैले पनि होला सायद युवा पुस्ता कृषि पेशा अंगाल्न चाहँदैनन् । किन ? किनकि यसमा सम्मान छैन, इज्जत छैन भन्ने...

जमिन बाँझो राखे ३ लाखसम्म जरिवाना हुने कानुन आउँदै
जमिन बाँझो राखे ३ लाखसम्म जरिवाना हुने कानुन आउँदै

खेतीयोग्य जमिन बाँझो राख्ने व्यक्तिलाई ३ लाख रुपैयाँसम्म जरिवाना लगाउने कानुन तयार हुँदैछ । खेतीयोग्य भूमिको दुई तिहाई जमिन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागिदार हुनेछ । जमिन बाँझो राख्ने व्यक्तिको उजूरी सम्बन्धित जिल्ला अदालतमा गर्नसक्ने प्रावधान 'भूउपयोग...

जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा
जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा

जाजरकोटको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यो वर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो । नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी...

बुद्धको मावलीबाट सुरू भयो प्रदेश-५ को स्मार्ट कृषि गाउँ
बुद्धको मावलीबाट सुरू भयो प्रदेश-५ को स्मार्ट कृषि गाउँ

प्रदेश-५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागू हुने स्मार्ट कृषि गाउँ रुपन्देहीको देवदहबाट सुरु भएको छ । देवदह गौतम बुद्धको मावली गाउँ हो । मंगलबार मुख्यमन्त्री शंकर पोखरेलले विरुवा रोपेर स्मार्ट कृषि गाउँको सुभारम्भ गरे । देवदहमा रहेको प्रदेश सभा...