fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ घलेम्दी हाइड्रोको सेयर व्यवस्थापनमा भिबोर क्यापिटल

घलेम्दी हाइड्रोको सेयर व्यवस्थापनमा भिबोर क्यापिटल

vibor-capital-newskarobar

घलेम्दी हाइड्रो लिमिटेडको सेयर व्यवस्थापनमा भिबोर क्यापिटल नियुक्त भएको छ । सोसम्बन्धी सम्झौतामा घलेम्दी हाइड्रोका सञ्चालक नारायणबाबु अधिकारी र भिबोर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

घलेम्दी हाइड्रोले हालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गरी माघ १ गते बाँडफाँड गरेको थियो । सहमतीसँगै उक्त कम्पनीको साधारण सेयर सूचीकरण भएपश्चात धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजीम सेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय ०६:५७ बजे

NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु